News

अनुहारमै आएर पा’देको भन्दै यी व्यक्तिले उठाए ख’तर’नाक कदम, छिमेकी सबै चकित !

एजेन्सी। इन्डोनेसियामा ३७ वर्षीय एक पुरुषले आफ्ना छिमेकीलाई हँसिया र माशेट (एकप्रकारको ब’न्चरो) ले आ क्र म ण गरेका छन् । छिमेकीले मजाक गर्दै घरिघरि आफ्नो अनुहारमा आएर पादेपछि रि’साएर उनले आ क्र म ण गरेका हुन् ।आ क्र म ण गर्ने व्यक्तिको नाम एएस भनेर चिनाइएको छ र उनलाई पश्चिम सुमात्रा प्रान्तको पादाङ शहरमा प’क्राउ गरिएको छ । उनले छिमेकीलाई गत मंगलवार आ क्र म ण गरेका थिए ।

छिमेकी एफजीको स्थिति ग’म्भीर छ भने उनकी पत्नी एनआरडीको हात र कानमा चो’टप’ट’क लागेको छ । प्रहरीका अनुसार, निर्माण कामदार एसलाई एफजीले मजाक गर्दै अघिल्लो साता अनुहारमै पा’देका थिए ।एएस रि’सले मु’र्मुरिएका थिए र आ’क्रमणको योजना बुनिरहेका थिए । घ’टनाको दिन बिहान ७ बजे छिमेकी सुतिरहेका बेलामा घरमा पसेर उनले आ क्र म ण गरेका थिए ।

उनले एफजीको टा’उको र छातीमा म्याशेटले हि’र्का’एका थिए । ह’ल्लाख’ल्ला भएपछि एफजीकी पत्नी आइपुगेकी थिइन् । उनले आ क्र म ण रोक्न खोज्दा उनलाई पनि चो’टपट’क लागेको थियो । पछि स्वास्थ्यकर्मीहरूलाई बोलाइयो अनि पतिपत्नीलाई नै अस्पताल लगियो ।एएसलाई त्यसपछि प’क्रा’उ गरियो । उनले आफ्नो अनुहारमै आएर पादेकाले रि’स उठेर छिमेकीलाई आ क्र म ण गरेको स्वीकारे । ‘अरू कुनै समस्या छैन, उनीहरूले अघिल्लो साता मेरो अनुहारमा पादेका मात्र हुन्,’ उनले भने ।

आफू छिमेकीहरूसँग कहिल्यै नजिक नभएको र उनीहरूसँग हँसीमजाक गर्ने नगरेको उनले बताए । अर्थात् पा’द्ने घ’ट’नाले उनलाई अ’पमा’नित अनुभव गरायो । एएसमाथि ज्यान मा र्ने उद्योगको मु’द्दा चलाइएको छ र आठ वर्षसम्मको स’जा’य दिइने सम्भावना छ ।प्रहरीले यस घ’टनाका पछाडि अर्को कारण पनि छ कि भनी अनुसन्धान गरिरहेको छ । एफजी अस्पतालमा बसेर निको भइरहेको र उनको स्वास्थ्य ग’म्भीर नरहेको बताइएको छ ।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Related Articles

Back to top button
Close