News

मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर महिलाको मृ>त्यु

मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर महिलाको मृ>त्यु

आगोमा जलेर सिरहाको गोलबजार नगरपालिकामा आज एक महिलाको मृ>त्यु भएको छ । गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोमा जलेर सोमबार साँझ गम्भीर घाइते गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादवको आज दिउँसो उपचारको मृ>त्यु भएको हो ।

Related Articles

Back to top button
Close