News

नेपालमा पत्ता लाग्यो कोरोनाको औषधि, पत्रकार सम्मेलन गरेर जानकारी गराइयो [भिडियोसहित]

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को म’हामा’रीले विश्व थ’लिएको छ । लाखौँको ज्या’न गएको छ भने लाखौँ मानिस संक्रमि’त भएका छन् । यस्तो अवस्थामा कोरोना नियन्त्रणका लागि विश्वभरी प्रयास भइरहेका छन् । यही बेला नेपालबाटपनि विश्वलाई खुशी दिने एक प्रयास बाहिर आएको छ । महेन्द्रनगर स्थित आयुर्वेदिक औषधालयका योग प्रशिक्षक तथा परम्परागत वैद्य सहायक आर के थापाले आफुले कोरोना बिरुद्धको औषधि पत्ता लगाएको दावी गरेका छन् ।

उनले पत्रकार सम्मेलन गरेर नै पहिलेदेखि नै गरिरहेको खोजमा केही थप गरेर औषधि बनाएको दावी गरेका हुन् । उनले आफुले बनाएको औषधिले एक हप्ताभित्र कोरोना भाइरस पोजेटिभ भएकालाई नेगेटिभ बनाउँने दावी समेत गरे । साथै औषधिको सेवनले कोरोना संक्रमण न’सर्ने उनको दावी छ । उक्त औषधि मा’नवमा परी’क्षणका लागि अनुमति दिन र यो कुरालाई गम्भीरताका साथ लिन उनले सरकारलाई आग्रह समेत गरेका छन् । उक्त भिडियो हामीले यहाँ अपलोड गरेका छौ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

Related Articles

Back to top button
Close