News

‘हामीलाई पनि थाहा छ भोकले मान्छे म’र्छ भनेर, किनेर खानोस्’

काठमाडौं, ७ वैशाख : अर्थमन्त्री डा. युवराज खतिवडाले भोकबाट मान्छे म’र्छ भन्ने कुरा सरकारलाई पनि थाहा भएको बताएका छन् । रा’हतको लाइनमा सबै मान्छेहरू पुगेपछि पाउनुपर्नेले रा’हत नपाउने र नपाउनुपर्नेले पाउने स्थिति भइरहेको बताउँदै मन्त्री खतिवडाले भने, ‘नागरिकमा पनि यो चेतना चाहिन्छ ।’

चैत महिनाको तलब थाप्नेहरूलाई बजारबाट किनेर खान अर्थमन्त्री खतिवडाले सुझाव दिएका छन् । दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई मात्र राह’तको लाइनमा बसिदिन उनको अ’नुरोध छ ।

चेम्बर अफ कमर्सका पदाधिकारीसँगको भेटमा आइतबार अर्थमन्त्री खतिवडाले भने, ‘रो’गबाट मात्रै मान्छे म’र्दैन, भोकबाट पनि मान्छे म’र्छ भन्ने कुरा सरकारलाई राम्रो सँग थाहा छ । हामीलाई धेरैले सिकाइरहनुभएको छ, हामीलाई पनि थाहा छ ।’ अर्थमन्त्री खतिवडाले भने ।

Related Articles

Back to top button
Close