News

भीरबाट खसेकी महिलाको उद्दार

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका ८ स्थित तारिके भीरमा खसेकी एक महिलाको जिवितै उद्धार भएको छ । बिहीबार बिहान नेपाली सेना र नेपाल प्रहरीको टोलीले उनलाई उद्धार गरेको हो ।

पहाडि लोकमार्गबाट स्थानीयले ती महिलालाई भीरमा अड्किएको देखेको मुसिकोट नगरपालिका ८ का वडाध्यक्ष नारायण सापकोटाले बताए।
घटनाबारे विस्तृत कुरा आउन बाँकी छ।

Related Articles

Back to top button
Close