News

विश्व नै कोरोनासंग जुधिरहेका बेला बैज्ञानिकहरुले गरिदिए फेरी यस्तो चमत्कार, चौतर्फी वाहवाही हेर्नुहोस्

काठमाडौँ । गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको को’रोनाको सं’क्रमण फैलाउने दुई प्रजातिका भाइरस पत्ता लागेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् । बेइजिङको पेकिङ विश्वविद्यालय, शाङ्घाई विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरुले गरेको शोधअनुसार को’रोनाका भा’इरसका दुई प्रजाति पत्ता लागेको हो ।

१०७ वटा नमूनाको अध्ययनपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । वैज्ञानिकहरुले यी दुई प्रजातिको नाम ‘एल’ र ‘एस’ राखेका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको ‘एल’ प्रजातिले अत्यन्त तीब्र गतिमा संक्रमण फैलाउने गर्छ । वैज्ञानिकका अनुसार सर्वप्रथम जनावरबाट मानिसमा ‘एस’ प्रजातिको को’रोना भा’इरसको सं’क्रमण देखा परेको थियो ।

विश्वमा को रोना सं’क्रमित मध्ये ७० प्रतिशतमा ‘एल’ प्रजातिको को’रोनाभा’इरस पाइएको उनीहरुको भनाइ छ ।यद्यपि सं’क्रमणको प्र’कोप बढ्दै गएको अवस्थामा ‘एल’ प्रजातिको भा’इरसको सक्रियता कम हुँदै गएको र समयसँगै ‘एस’ प्रजातिको भाइरस भने बढ्दै गएको उनीहरुको भनाइ छ ।

Related Articles

Back to top button
Close