News

छिटो हेर्नुहोस : भारतमा रहेका यी सवै युवाहरुले गर्दैछ्न एकैसाथ आ-त्मह-त्या (भिडियो)

रोजगारीका लागि नेपालबाट भारत पुगेका केहि नेपालीहरूलाइ यतिबेला आपत परेकाे छ । हरियाणामा मजदुरी गर्दै आएका नेपालीहरूकाे लकडाउनका कारण पीडामा परेका छन् । ३ हप्ता भन्दा बढि बसेका यी नेपालीहरूले नेपाल सरकारले उद्दार गरिदिए हुन्थ्यो भन्ने आशा राखेका छन् ।

यतिका दिन बसिरहँदा पनि स्थानिय तहका सरकारदेखि नेपाल सरकारसम्मका जिम्मेवार ब्यक्तिहरूले केहि वास्ता नगरेकाे भन्ने आशयका साथ भारतका विभिन्न पदाधिकारीहरू आएर उनिहरूलाइ थर्काउने गरेको खुलाएका छन् । यति मात्रै नभएर उनिहरूले तिमीहरूकाे देशका कसैले पनि उद्दार गर्न मानेका छैनन् भन्दै आइरहेका छन् ।

यसरी बिचल्लीमा परेका नेपालीहरूले भिडियो मार्फत उद्दार गरिदिनका लागि सबैसँग अनुरोध गरेका छन् । यस्तो अवस्थामा हाम्रो उद्दार नभए आत्मह”त्या गर्न बाध्य हुने समेत बताएका छन् ।

भिडियोः

Related Articles

Back to top button
Close