News

नि’धन भएकी आमाको तस्बिर हेरेरै पास गरे यी युवकले डिग्री, दिक्षान्त कार्यक्रममा लिएर गए फ्रेम बनाएर फोटो

एजेन्सी हरेक छोरा छोरीको सफलतामा बाबु आमाको हात रहेको हुन्छ । जब छोरा छोरी कुनै पनि काम सफलताका साथ गर्यो भने जो कोहि पनि बाबु आमा पनि खुसि रहेका हुन्छन् । र आमा(बाबुलाई अगाडी ल्याउन चाहन्छन् । त्यस्तै एक व्यक्तिले पनि फिलिपिन्समा पढाइको सफलतामा आफ्नी आमालाई समारोहमा लगेका छन् । तर उनकी आमाको पहिला नै निधन भएको थियो । उनले आफनो सफलतामा आमाको तस्विरलाई काटेर दिक्षान्त कार्यक्रममा लगेका हुन्, तर उनकी आमाको २०१६मा स्वर्गको बास भएको थियो ।

उक्त व्यक्तिले आफनो डिग्रीको पढाइ सकेपछि आमा संगै उत्ससव मनाउन चाहान्थे । उक्त व्यक्तिको नाम पाउलो जोन एलिन्सोग रहेको छ । जोन एलिन्सोगले जस्तै अरुले आफ्नि आमाको फोटो लिएका छन् । त्यस्तै उनि पनि आफ्नि आमा संग फोटो लिन चाहन्थे ।

उनले आफ्नो डिग्रीको सफलतामा आमा साथमा होस भन्ने चाहाना राखेका हुन्थे उनि सधै आमालाई माया गर्ने गर्थे तर उनले आमाको निधन भए पनि सधै आमालाई माया गर्ने छु । र खुसि राख्न चाहाने बताएका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close