News

९ कक्षामा पढ्ने विद्यार्थीको आविष्कार, महिलामाथि हिं’सा भए स्यान्डलबाट प्रहरीलाई फोन !

विश्यव्यापी रुपमा नै अहिले महिलामाथि हुने योनजन्य सिं’हाका घ’टना बढ्दै गइरहेको छ । ब’ला’त्कार, ह’त्या र से’क्सुअल ह्या’रेसमेन्टका घ’टना बढ्दै गइरहेको देखेर ९ क्लासमा पढ्ने एक विद्यार्थीले महिलाको सुरक्षाका लागि एउटा नयाँ प्रविधिको आबिस्कार गरेका छन् ।भारतको बिलासपुर बस्ने कृष्टि जर्ज एन्थोनीले महिलाको सुरक्षाका लागि एक चप्पल (स्यान्डल) बनाएका छन् । उनले यस्तो स्यान्डल बनाएका छन्, जसबाट महिलाले आफू अ’सुरक्षित भएको महसुस गरे आफू नजिकको व्यक्तिलाई करेन्टको झ’ट्का’ दिन सक्छिन् ।

यो स्यान्डलमा एक बटन हुने छ, जसलाई दवाउँदा सिधै प्रहरीलाई फोन लाग्ने छ । प्रहरीले जीपीएस सिस्टमको मद्दतबाट लोकेसन पत्ता लगाएर आपतमा परेकी महिलाको उ’द्दार गर्न सक्छ ।धेरै दिनदेखि पत्रिकामा महिलामाथि हुने योनजन्य घ’टनासँग सम्बन्धित समाचार पढेपछि कृष्टिको दिमागमा यस्तो आइडियो आएको बताइएको छ । त्यसपछि उनले महिलालाई सुरक्षित बनाउन सकिने उपकरणको निर्माण गर्ने सोच बनाए ।

अन्नतः उनले स्यान्डल बनाएका छन् । जसका लागि उनलाई ७ सय रुपैयाँ मात्रै खर्च लाग्यो ।

यो पनि पद्नुहोस:

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती स’मस्याबाट है’रानी भएर कामलाई अ’धुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ स’मस्या घ’टनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। स’मस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

Related Articles

Back to top button
Close