News

’सीमा नाकालाई कडा’इ र अन्तर्राष्ट्रिय उडान ब’न्द रहने’ ,ग्रीन जोनमा परेका स्थानलाई खुकुलो

काठमाडौं। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सं’क्रमणको प्रभाव अनुसार ल’कडाउन गर्न सरकारलाई सुझाव दिएको छ। समितिको शुक्रबार बसेको बैठकले सं’क्रमणको ख’तरा रहेका र सुरक्षित ठाउँ तोक्न सुझाव दिइएको समिति सभापति दिलकुमारी रावलले बताइन्।

‘कोरोना भाइर’सको सं’क्रमण रहिरहेकाले लकडाउनलाई निर’न्तरता दिन भनेका छौं। तर भूगोलको अवस्था हेरेर यसको निर्धारण गर्न पनि ध्या’नाकर्षण गराएका छौं, ‘रावलले भनिन्,’रेड,एल्लो र ग्रीन जोन घोषणा गरेर हरियो जोनमा परेका स्थानलाई खुकुलो बनाउन समेत सुझाव दिएका छौं।’ सीमा नाकालाई क’डा’इ गर्ने र अन्तर्राष्ट्रिय उडान ब’न्द गर्न जरूरी रहेकोमा भने सबै सांसदहरूको एक मत रहेको उनले बताइन्।

बैठकमा सांसदहरूले बिउ विजन,रासयनिक मल,पशुपंक्षी आहार आदिको स्थानीय तहमार्फत् अथवा किसान समूहबाट वितरण गर्नुपर्ने र कृषकद्वारा उत्पादित तरकारी,दूध,अण्डा र माछाको बजारसम्म पुग्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए। काठमाडौं लगायत ठूला सहरबाट घर जाने मानिसलाई प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी सुरक्षित व्यवस्थापन गर्न समेत सांसदहरूले सरकारसँग माग गरेका थिए।

दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्य वस्तु तथा अन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चानलका लागि सरकारको विशेष ध्यान जानु पर्नेमा समेत उनीहरूले जोड दिएका थिए। त्यस्तै, स्थानीय तहहरूमा को’रोना भाइ’रसको रोकथामका लागि भइरहेको प्रयासबारे जानकारी लिन समितिले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई बोलाएको छ।

यस्तै,हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button
Close