News

कोरोना म’हामारीका बीच अर्काे सं’कट आउँदै: वैज्ञानिकले दिए चेता’वनी

काठमाडौं : को’रोना भाइरसको महामारीका बीच एउटा अर्काे सं’कट आउँदै गरेको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकाको बाटो हुँदै एटलान्टिक तुफान आईरहेको वैज्ञानिकहरुले बताएका छन् ।६ हप्ता भित्र यसले तहल्का मच्चाउने वैज्ञानिकहरुले बताएका छन् ।

अमेरिकी विशेषज्ञहरुले यसबारेमा चे’तावनी दिँदै सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।यो दोश्रो श’क्तिशाली तुफान भएको बताइएको छ । यो तुफान आफ्नो निर्धारित समय भन्दा धेरै अगाडिको समयमा आईरहेको वैज्ञानिकहरुले बताएका छन् ।५ वर्षमा यति धेरै ठूलो तुफान नआएको उनीहरुले बताएका छन् ।

को’रोना म’हामारीले सबैभन्दा धेरै ग्रस्त बनेको अमेरिकामा वैज्ञानिकहरुले दिएको तुफान सम्बन्धी चे’तावनीले सबैको होश उडेको छ ।यो तुफानले ठूलो हानी गर्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । अमेरिकाका वैज्ञानिकहरुले एक ग्राफ शेयर गर्दै श’क्तिशाली देखिएको तुफान समय भन्दा धेरै अगाडि आइरहेको बताएका छन् ।

एनओएएको तुफान अनुसन्धान डिपार्टमेन्टका अनुसार एटलान्टिक तुफान सामान्यतः १ जुन देखि ३० आउने गर्दछ । तरयो पटक भने, यो ६ हप्ता अगाडि नै आईरहेको छ ।साथै वैज्ञानिकहरुले यसको स्वरुप पहिलाको भन्दा अत्याधिक घा’तक रहेको बताएका छन् । समुन्द्र नजिक बस्नेहरुलाई धेरै खतरा रहेको बताइएको छ ।

वैज्ञानिकहरुले गएको ५ वर्ष यता स साना मात्र तुफान आएका थिए ।मौसम वैज्ञानिकका अनुसार तुफानले संयुक्त राज्य अमेरिका र एटलान्टिक बेसिनका देशहरुमा धेरै क्ष’ति गर्नेछ । गएको वर्षको मे महिनामा एन्ड्रिया नामक तुफान बर्मुडाको दक्षिण पश्चिमका भागहरुमा आएको थियो ।

उक्त तुफान २४ घण्टासम्म चलेको थियो ।वैज्ञानिकका अनुसार यो तुफान चक्रवातको निम्न दवाव क्षेत्रमा बन्छ । गर्मी तथा चीसो वातावरणकाबीचमा तापक्रमको अन्तर भएको कारण यसले ठूलो रुप लिने गर्दछ ।न्यानो हावा माथि आउन थालेपछि गर्मी बढ्दै जाने क्रममा तुफान बन्ने गरेको वैज्ञानिकहरु बताउँछन् ।एजेन्सीको सहयोगमा

Related Articles

Back to top button
Close