News

फेरि लम्बिने भयो लकडाउन, कहिलेसम्म?

काठमाडौं : कोरोना रोकथामका लागि भन्दै सरकारले गरेको लकडाउनको तेस्रोपटकको म्याद १५ गते सकिदै छ।यसैबीच १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने निश्चित भएको छ ।

तर केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे अहिले छलफल अघि बढेको छ ।संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीले जानकारी दिए।

बिहीबारको मन्त्रिपरिषद्को बैठकमा संक्रमण नदेखिएका जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे छलफल सुरु भएको छ ।

Related Articles

Back to top button
Close