News

मन्त्रीपरिषद बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

काठमाडौं । आज दिउँस २ बजे मन्त्रीपरिषद बैठक बस्दै छ । शनिवार बसेको उच्च्स्तरीय समन्वय समितिको बैठकले लकडाउन थप १ साता लम्ब्याउन सरकारलाई आग्रह गरेको थियो । आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउन बारे निर्णय गर्ने बताइएको छ ।

त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो । सरकारले पछिल्लो पटक थपेको लकडाउनको म्याद सोमबार सकिदैंछ ।

Related Articles

Back to top button
Close