News

हास्ने बानी बसाउनुहोस्, करोडौं मूल्यको खुशी मिल्छ !

हास्नु मानिसको प्राकृतिक स्वभाव हो । हास्न कुनै मुल्य लाग्दैन, बरु यसले करौडौं मुल्यको खुशी भने अवश्य दिन सक्छ ।हासोले मानिस बोल्न नसक्ने कुरालाई समेत भाव बुझाउन सक्छ । मुस्कुराउनु, फिस्स हास्नु, रुञ्चे हासो हास्नु, अट्टहासले हास्नु हासोका विभिन्न प्रकारहरु हुन् ।मानिसको अनुहारमा हासोले धेरै ठूलो महत्व राख्दछ । विशेषतः मानिस खुसी हुँदा, आफ्नो हितको कुरा पाउँदा, अडियो, भिडियो, फोटो हरेर, अक्षर पढेर वा विगत, वर्तमान र भबिष्य सम्झेर पनि मानिसहरु हास्ने गर्दछन् ।

हास्नु खुशी व्यक्त गर्ने माध्यम मात्र नभई एक प्रकारको उपचार पनि हो ।
हासोका फाइदा

फुर्सदको बेला हास्ने मानिसको स्वास्थ्यमा यसले निकै लाभ गर्दछ ।

हास्ने मानिसको मस्तिष्कमा सकारात्मक असर परी न’कारात्मक भाव कम हुन्छ ।

हास्दा श्वासप्रश्वास तथा मांसपेशी क्रियाशील भई यसले शारीरीक रुपमा तन्दुरुसती बनाउँछ ।

हास्नाले अं’गप्र’त्यंग खुम्चने र फुक्ने गर्दछन् यसले हर्मोन रिलिज भई अक्सिजन प्रवाह हुन्छ ।

हास्दा फोक्सोमा रहेका वि’कार कार्बनडाइअक्साइड बनि बाहिर निस्कन्छ र शरीर निरोगि हुन्छ ।

हास्ने मानिसको शरीरमा क्याटाबोलिक सक्रिय भई मुटुको धड्कन नर्मल हुन्छ ।

हास्दा शरीरको र’क्तसञ्चार प्रणली उत्तेजित हुने तथा मांसपेशी बलियो बन्ने गर्दछ ।

हास्ने मानिसमा त’नाव कम हुन्छ । त’नाव कम हुने मानिसको आयु लामो हुन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close