News

को’रोना सं’क्रमितको हेरचाह गर्ने रोबोट नेपालमै बन्यो, आज अस्पताललाई हस्तान्तरण गरिँदै – महावीर पुनको यो सफलतालाई सम्मान स्वरुप एक शेयर गरौँ

काठमाडौं। को’रोना सं’क्रमितको हेरचाह गर्ने रोबोट नेपालमै बनेको छ । राष्ट्रिय आविष्कार केन्द्रले यो रोबोट तयार पारेको हो । आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले यो रोबोट आज को’रोना विशेष अस्पताललाई हस्तान्तरण गरिने जानकारी दिएका छन् । पुनले आफ्नो फेसबुकमा रोबोटको भिडियो पोस्ट गर्दै यो रोबोट आज नेपाली सेनाको को’रोना विशेष अस्पतालमा पठाइने जानकारी दिएका हुन् ।

उक्त रोबोटले को’रोना सं’क्रमित बि’रामीलाई खाना, पानी, औषधी लगायत सामग्री पुर्याउने काम गर्ने र यसको प्रयोगबाट बि’रामीको सेवामा कटिने नर्सहरु सं’क्रमणबाट सुरक्षित रहने उनले लेखेका छन् । स्वास्थकर्मीको सुरक्षाका लागि प्रभावकारी रहने बताइएको यो रोबोट बनाउनका लागि आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरुलाई ११ दिन समय लागेको पुनले बताएका छन् । पुनका अनुसार रोबोटमा प्रयोग गरिएको ट्रली नेपाली सेनाले नै दिएको हो र यसलाई तयार गर्न अन्य खर्च मोटामोटी ७५ हजार रुपैयाँ लागेको छ ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button
Close