News

को’रोनावि’रुद्ध ल’ड्न वैज्ञानिकमा पलायो नयाँ आशा, प्लाज्मा थेरापीको सफल परीक्षण

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको को’रोना भा’इरसको सं’क्रमण विश्वका २१० देशमा फैलिएको छ। को’रोना भा’इरसबाट अहिलेसम्म मृ’त्यु हुनेको संख्या २ लाख ६ हजार ९७३ पुगेको छ भने २९ लाख ९४ हजार ४३६ जना सं’क्रमित भएका छन्। विश्व म’हामारीको रुप ल्याएको को’रोना भा’इरसको उपचारका लागि हरेक दिन नयाँ नयाँ तरिका प्रयोगमा आइरहेका छन्। यसै क्रममा प्लाज्मा थेरापी टेक्निकलाई लिएर डाक्टर तथा विशेषज्ञमा नयाँ आशा पलाएको छ। यस टेक्निकको प्रयोगबाट एक सं’क्रमितको उपचार सफल भएको छ।

दिल्लीका एक ४९ वर्षीय को’रोना सं’क्रमित व्यक्ति म्याक्स अस्पतालमा भर्ना भएका थिए। उनको प्लाज्मा थेरापीको प्रयोगबाट उपचार गरिएको हो। थेरापीकै प्रयोगबाट उनको उपचार सफल भएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अस्पतालमा भर्ना भएसँगै उनको स्वास्थ्य अवस्था बिग्रिदै गएको थियो। अक्सिजनको माध्यमबाट उनलाई जीवीत राखिएको थियो।

को’रोनासँगै उनमा निमोनिया पनि देखियो । त्यसपछि परिवारले उनलाई प्लाज्मा थेरापीको माध्यमबाट उपचार गर्न डाक्टरलाई सल्लाह दिए। उक्त सल्लाह अनुसार उनको उपचार भएसँगै उनी निको भएका अस्पताल स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Related Articles

Back to top button
Close