News

क्वारेन्टाईनबाटै २२ वर्षिया महिला परपुरुषसँग पाेईला भागिन् ! ३ दिनसम्म हिंडेर आउँदा बाटाेमै परेको थियो लभ, रुँदै बताईन् दिदीले, हेर्नुहोस् (भिडियो सहित)…..

काठमाडौँ । विश्वभर कोरोना म’हामारीले आ’क्रान्त भई रहेको बेलामा विशेष गरी कोरोनाबाट ब’च्नको लागि लगाईएको लकडाउनको समयमा चितवनकी २२ वर्षीय गंगा भ्लोन प’रपुरुषसंग भागेर गएकी छिन् । काठमाडौँबाट तिन दिन हिडेर चितवन पुगेका उनी क्वारेन्टाइनमा बस्दै आएको र एकाएक भा’गेर गएको उनको आफ्नै दिदीले बताइन् । तर उनलाई प्रहरीले २४ घण्टा नबित्दै प’क्रा’उ गरेको छ ।

बहिनिको दुई सन्तान पनि भएको र श्रीमानसंगै रहेको बताइन् । काठमाण्डौं देखि पैदल हिंडेर जाने क्रममा नै बहिनीको ती पुरुषसँग सम्बन्ध बढेको कुरा अहिले आएर चाल पाएको कुरा समेत उनकी दिदीले रुँदै बताएकी छिन् । आखिर कसरी भा’ग्न सफल भइन त गंगा । गंगाकी दिदीसंग यस विषयमा गरिएको कुराकानी गरिएको छ ।

थप समाचार हेर्नुहोस् भिडियोमाः

Related Articles

Back to top button
Close