News

तनहुँको ड’रलाग्दो घटना : छोराको श’व घरमा, आमाछोरीको नदी किनारमा, छिमेकीले खुलाए घटनाको रहस्य (भिडियो हेर्नुस्)

काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा भएको एउटा घटना ले नेपालभरी तरंग ल्याएको छ । एउटै परिवारका तीन जनाको निधन भएको खबरले गाउँनै स्तब्ध भएको छ । शारिरीक रुपमा अपागं छोराछोरी पाल्दै एक महिला र छोराछोरी सबैको निधन भएको हो । छोरा मृ त अवस्थामा घरमै फेला परेका थिए भने आमाछोरीको श व खोलामा फेला परेको हो । छोरा मृ त फेला परेकै बेला देखि हराएका आमाछोरी पनि खोला बगरमा मृ त फेला परेपछि गाउँमा शो क छाएको छ ।

व्यास नगरपालिका १ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृ तावस्थामा भेटिका हुन् । अ पाङ्गता भएका १६ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र उनकी अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृ त भेटिका हुन् ।

मृतक विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै श व परीक्षण गरी दाह संस्कारका लागि आफन्जनलाई जिम्मा लगाइएको थियो । उनको मृ/त्यु हुनु दुई दिनअघि (वैशाख १० गते) देखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।

छोराको घाँ टीमा डो रीले बाँ धेको जस्तो दा ग देखेपछि आमाले ह/त्या गरी फरार भएको हुन सक्ने प्रहरीले आ शङ्का गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृ ता वस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ ।

एकै परिवारका तीन जनाको मृ/त्युको खबरले यतिबेला गाउँ नै स्त ब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले बताए । मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आएका छन् । यहाँ भएको घटना बारे दाजुलाई जानकारी गराइसकिएको उनका भाइ मोहनकृष्णले बताए । दुई अपागं छोराछोरीलाई हुर्काउँदै आएकी ति महिलाले छोराछोरीले पाएको दुख देख्न नसकेर आमाले नै त्यस्तो घटना गराएको हुनसक्ने आशंका स्थानियले गरेका छन् ।

Related Articles

Back to top button
Close