News

को रोना भा ईरस ठिक हुन्छ भनी र क्सी खादा ७०० को यसरि मृ त्यु

को रोना भा ईरस ठीक हुने भन्दै वि षाक्त मि थानोल अ ल्कोह ल पिउँदा इरानमा ७ सयभन्दा बढीको मृ त्यु भएको छ।

अ लजजिराले इरानको राष्ट्रिय को रोना प्रा धिकरणलाई उल्लेख गर्दै जनाएअनुसार गत २० फ्रेब्रुवरीदेखि ७ अप्रिलसम्म वि षाक्त अ ल्कोहलका कारण ७ सय २८ जनाको म त्यु भएको हाे।

रिपो र्टका अनुसार गत वर्ष भने अ ल्कोहल से ब नबाट केवल ६६ ज नाको म त्यु भएको थियो। अप्रिलको सुरुमै निस्केको सरकारी प्रतिवेदन अनुसार कोराेना म हामारीबीच अघिल्ला वर्षभन्दा यो वर्ष वि षाक्त अ ल्कोहलका कारण मृ त्यु हुनेको संख्यामा १० गुणाले वृद्धि भएको छ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता की नौ सी जचानपुरले ५ हजार ११ जनालाई वि षाक्त अ ल्कोहल लागेको र तीमध्ये ९० जनाले दृष्टि गु माएको बताए।

त्यस्तै स्वास्थ्य मन्त्रालयका सल्लाहाकार हु सेन ह सनियनले अ ल्कोकलका कारण दृष्टि गु माउने त्योभन्दा धेरै हुन सक्ने बताए।

इरानमा को’रोनाबाट ५ हजार ८ सय ६ जनाको मृ’त्यु भएको छ भने ९१ हजारलाई सं क्रमण भएको पु ष्टि भएको छ । मि थानोलको न त गन्ध थाहा हुन्छ न पेयमा यसको स्वा द नै थाहा हुन्छ ।

यसले अं गहरुको गतिलाई घ टाउँछ भने मस्तिस्क ख राब गर्छ । छाति दुख्ने, दृष्टि गु म्ने र अन्तिममा को मा मा जाने हुन्छ।

Related Articles

Back to top button
Close