News

झुक्कीएर पनि नगर्नुस यी कुराहरु नत्र जिन्दगी बर्बाद हुन्छ सेयर गरौ

सबै कुरा आफ्ना सा थीहरुसँग भन्नुको अर्थ हो, तपा ईंसँग लु काउनुपर्ने कुरा पनि धेरै छैनन् । अथवा, लु काउनु पर्ने कुरा छैन भन्ने ठा न्नुहुन्छ । यो आफैंमा राम्रो कुरा हो । तर, जीवनमा यस्ता केही कुरा हुन्छन्, जुन आफ्ना निकटलाई पनि बता उनु हुँदैन ।

कतिसम्म भने कतिपय कुरा आफ्नी श्रीमतीसँग पनि गर्नुहुँदैन भने कतिपय कुरा आमा बुवासँग पनि लुकाउनुपर्ने अवस्था हुन्छ । मि त्रहरु भनेका आमा बुवा र श्री मतीभन्दा अझै टा ढा का हुन् । हाम्रा शास्त्रहरुले पनि यी कुरा उल्लेख गरेका छन् ।

जतिसुकै निकट स म्बन्धमा पनि केही न केही स्वार्थ गाँसिएको हुन्छ । यही कारण स्वार्थ बाझ्ने कुनै पनि कुरा निकटतमसँग गर्नुहुँदैन । मानौं, तपाईं कुनै युव तीको रुपलाई मन पराउनु हुन्छ ।

तर, घरमा श्री मती हुनुहुन्छ भने कुनै बा हिरी युव तीको रुपको वर्णन गर्न थाल्दा समस्या आउँछ । चाहे त्यो सौन्द र्यका विष यमा कुनै लगाव होस् अथवा नहोस् । यही कारण केही विशेष कुरा बाहिरी व्यक्तिलाई नभन्नु नै हितकर हुन्छन् । गो प्य राख्नुपर्ने कुराहरु ।

तपाईंको नि कट मित्रहरुलाई पनि श्री मान् श्री मतीबीचको खि चातानी, झ गडा र यौ नका समस्याहरु बताउनुहुँदैन । ठूलो समस्या आएको अवस्थामा म नोविज्ञ वा परिवारका विश्वासयोग्य व्यक्तिसँग कुरा गर्न सकिन्छ । तर, स साना कुरा सबैसँग बताउँदा यसले चाँडै तपाईंका मित्र टाढिएको म हसुस गर्नुहुनेछ ।

माथि नै भनियो, आजको युग व्याव सायिक युग हो । आफ्नो व्यवशाय चलाउन विभिन्न समस्यामा हामी परिरहेका हुन्छौं । धेरै व्यक्तिसँग र बैंकसँग पनि ऋ ण लिएका हुन सक्छौं । आफूले लिएको ऋ ण, आफूलाई परेको आर्थिक स मस्या वा आर्थिक अभावले आफूले मा’र्नु परेका इच्छाहरुका बारेमा पनि बाहिरी व्यक्तिलाई भनि हाल्नुहुँदैन ।

मानौं, तपाईंले पाँच जनासँग ऋ ण लिएर कुनै कारोबार गरिरहनुभएको छ भने आफ्ना ती ऋ णीहरुमध्ये कसैलाई पनि अरु चार जनासँग आफूले ऋ ण लिएको कुरा आवश्यक नभएसम्म बताउनुहुँदैन । बाहिरी व्यक्तिलाई आफू ऋ णमा डुबेको कुरा आवश्यक अवस्थामा बाहेक थाहा दिनुहुँदैन ।

हरेक मानिसले जीवनमा राम्रो काम गरेको हुन्छ । कसैप्रति सहयोग गर्नु मानव धर्म हो । सबैले आ आफ्नो ठाउँबाट सबैले केही न केही पुण्यको काम गरिरहेका हुन्छन् । तर, आफूले गरेका सहयोग, दा न वा उ द्धारका कुरा आफूले नै गर्ने व्यक्तिलाई उति राम्रो मानिस मानिँदैन । त्यस्ता कुरा अरुले गरिदिनु राम्रो हुन्छ ।

आजको युगमा तपाईं एक्लो केही होइन । तपाईं कति ठूलो व्यक्ति भन्ने कुराको मा पन तपाईंका पछाडि कति व्यक्ति छन् र कस्ता व्यक्ति छन् भन्ने कुराले मापन गर्छन् । तपाईंका प छाडि जति ठूला मानिएका व्यक्ति जति धेरै छन्, तपाईं त्यति नै सम्मानित व्यक्ति मानिनुहुन्छ । तर, तपाईंका पछाडि रहेका व्यक्तिसँग भएका म नमु टाव, स मस्या वा झगडाका विषयमा

बाहिरी व्यक्तिलाई भन्नुभयो भने तपाईंको महत्व घट्न शुरु हुन्छ । आफ्ना मानिससँग सधैं राम्रो स’म्बन्ध हुन्छ भन्ने छैन, तर त्यो सम्बन्धका विषयमा बाहिर कुन रुपमा सम्व द्र्धन गर्न सक्नुहुन्छ ।

त्यसमा तपाईंको व्यक्तित्व बढ्ने गर्छ । मानिस जति सफल हुन्छ, त्यति नै राम्रा गुण ऊसँग हुन्छ भन्ने आम धारणा हुन्छ । यही कारण कतिपय अवस्थामा तपाईंले सार्वजनिक जीवनमा धेरै कुराको गोपनीयता राख्नुपर्छ ।

हरेक मानिसका धेरै अवगुण हुन्छन् । मानिस जति सफल भयो, उसले आफ्ना अवगुणलाई चिनेर त्यसलाई सार्वजनिक रुपमा व्यक्त गर्नु हुँदैन । विशेषगरी, केही विश्वासी व्यक्तिले तपाईंमा भएका गुण देखेर निकट भएका हुन्छन् ।

उनीहरु जुन कारणले निकट भएका हुन्छन्, त्यही विषयमा आफ्ना कमजोरी देखाउनुभयो भने यसले समस्या निम्त्याउन सक्छ । मनोविद् करुणा कुँवर को सुझाव । लाईभ१८नेपाल बाट

Related Articles

Back to top button
Close