News

नेपालमा थप ५७ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १९१

काठमाडौं,३० बैशाख । आज थप ५७ जनामा कोरोना भाइरस रोग संक्रमणको पुष्टि भएको छ । एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो ।

राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन ५७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित सबै पुरुष हुनुन्छ । जसमा कपिलवस्तुका ८, रुपन्देहीका ९,पर्साका ३९ र बाराका १ जना रहेका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

यो पनि पद्नुहोस

काठमाडौं। रौतहट जिल्लाको फतुवा विजयपुर–४ मा पन्ध्र वर्षीया किशोरीलाई भिटामिनको इन्जेक्सन लगाउन भनेर बोलाइ क;र’णी ग’रेको खुलेको छ । त्यहिँ बस्ने ५२ वर्षीय टेकबहादुर चौधरीले गाउँकै किशोरीलाई क;र’णी ग’रेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घटना तीन महिना पहिलेको भए पनि पीडित चार महिनाको ग’र्भवती भएपछि बल्ल सार्वजनिक भएको हो ।

गरिब परिवारकी किशोरीले ड’रका कारण घटना लुकाउन बाध्य भएकि थिइन्। चौधरीले आफूलाई डाक्टर भन्ने गरेको स्थानीयको भनाइ छ । चौधरी चिकित्सक होइनन् । उनी छोराले सञ्चालन गरेको क्लिनिकमा बस्ने गर्थे । त्यही बसेपछि उनले औषधिको नाम र आफूलाई डाक्टर भन्ने गरेको प्रहरीले बताएको छ। चौधरीले पटकपटक भिटामिन सुई लगाउने भन्दै क;र’णी ग’रेको अनुसन्धान पछि पाइयो ।

कर;णी’पछि किशोरीले ड’रले कसैलाई भन्ने आँट गरिनन् । तर उनको पेटमा ग’र्भ बसेको रहेछ । समय बित्दै गएपछि गाउँलेले किशोरीको पेट ठूलो भएको देखे । यसबारे आमाले गाइँगुइँ थाहा पाएर दुई दिनअघि छोरीलाई सोधेकी थिइन् । छोरीको कुरा सुनेपछि आमा सिधै चौधरीको क्लिनिक पुगेर छोरीमाथि क;र’णी ग’रेको भन्दै कराइन् ।

चौधरीले कतै नभन्नु भनेर ‘डर देखाउँदै ग’र्भ झ’र्ने औ’षधि खान दिए । गाउँमा हल्ला चलेपछि पनि साहले चौधरी र पीडित किशोरीलाई बोलाएर सोधपुछ गरे । चौधरीले आफूमाथि पट’कप’टक क;र’णी गरेको प्रहरी समक्ष बयान दिइन् । किशोरीकी आमाले तत्कालै प्रहरीमा किटानी जाहेरी दिएपछि चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो।

Related Articles

Check Also
Close
Back to top button
Close