News

थप १७ जनामा फेरि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २०८ पुग्यो

थप १७ जनामा फेरि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २०८ पुग्यो

काठमाडौं, बैशाख ३० – नेपालमा आज फेरी थप १७ जनामा कोरोना पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस अघि पनि एकैपटक ५७ नयाँ सङ्क्रमित भेटिएका थिए । पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो ।

आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको थियो । सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।सहप्रवक्ता डा अधिकारीले बताए ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या२०८ पुग्यो

Related Articles

Back to top button
Close