परदेशमा समस्यामा भए फोन गर्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह
यदि छन् भने तपाईं आफ्नो समस्या वैदेशिक रोजगार व्यवसायी संघ समक्ष राख्न सक्नुहुन्छ ।कम्पनीले कामबाट अवकाश दिएमा, तलब नदिएमा, खाना बस्न नदिएमा तथा लकडाउन खुलेपछि नेपाल फर्काउने भनेको छ भने आफूहरुलाई खबर गर्न वैदेशिक रोजगार व्यवसायी संघले आग्रह गरेको छ ।
यदि तपाईंलाई यस्तो समस्या छ भने वैदेशिक रोजगार व्यवसायी संघको फेसबुक पेज https://www.facebook.com/nafeaorg मा म्यासेज गर्न सक्नुहुन्छ ।
यस्तै वैदेशिक रोजगार व्यवसायी संघका सदस्यहरुलाई व्यक्तिगत रुपमा फोन गरेर पनि आफ्नो समस्या राख्न सकिने संघले जनाएको छ । सम्पर्क नम्बर :
अध्यक्ष – बिष्णु गैरे –९८५१०२७६५१
प्रथम उपाध्यक्ष – कमल तामाङ –९८५१०९५२३९
द्वितीय उपाध्यक्ष – कमलदेव मल्ल –९८०१०१८६१८
तृतीय उपाध्यक्ष – किशोरकुमार केसी –९८५१०७८८७२
महासचिव – सुजितकुमार श्रेष्ठ –९८५१०७०६५२
सचिव – मेघनाथ भुर्तेल –९८५१०७०२८२
कोषाध्यक्ष – इन्दिरा गुरुङ –९८५११०१६७१