News

रबि लामिछानेको टीम भोलि देखि हरेक दिन १२ घन्टा दुखी पीडितहरुको समस्या सुन्दै मद्दत गर्ने प्रयास गर्ने। यी हुन् सम्पर्क नम्बरहरु

रबिले भोलिदेखी आफ्नो टिम सङ स समस्यामा परेका लाई यसरी सहयोग गर्दै छन ।। उनले केहीवेर अगाडी यस्तो स्टाटस लेख्दै भनेका छन्..

भोलि बिहान ७ बजे देखि साझ ७ बजेसम्म “लकडाउन एक्सप्रेस” कार्यक्रम मार्फत न्युज २४ टिलिभिजनमा प्रत्यक्ष प्रस्तुत हुदैछु। तपाईलाई मद्दत गर्न News 24 टेलिभिजनले विशेष कम्मर कसेको छ। तपाई लाई परेको हरेक समस्या सुन्दै मद्दत गर्ने प्रयास अब बिहान ७ बजेदेखि साझ ७ बजे सम्म लकडाउन नसकिए सम्म ।

वास्तविक मर्कामा परेका हरुले तलको नम्बरमा हामीलाइ सम्पर्क गर्नुहोस

Related Articles

Back to top button
Close