News

कोरोनाको संक्रमणबाट जापानका चर्चित रेसलरको मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट जापानका चर्चित रेसरलको मृत्यु भएको छ । जापानका २८ वर्षीय युवा सुमो रेसलरको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

रेसलर सुबोसीले एक महिनासम्म कोरोना संक्रमणका विरुद्ध निकै संघर्ष गरे तर अन्तमा बुधबार बिहान उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोबुशी टोकियोका ताकाडागावा टोलीका चर्चित रेसलर हुन् ।

Related Articles

Back to top button
Close