News
BREAKING NEWS;आज बिहानै नेपालमा थप २ जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा आज बिहानै २ जनामा कारोना पुष्टि भएको छ । नयाँ कोरोना पुष्टि हुनेहरुमा काठमाडौँको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोारेना संक्रमितको संख्या २४५ पुगेको छ ।