News

फेरी थपियो २ जना नया कोरोना सं’क्रमि’त, सं’क्रमि’तको संख्या २६० पुग्यो

काठमाडौं – फेरी आज पछिल्लो समयमा थप २ जनामा कोरोना सं’क्रम’ण पुष्टि भएको छ । योसंगै कोरोना सं’क्रमि’तको संख्या २६० पुगेको छ ।

दाङमा २ जनामा कोरोनाभाइ’रस सं’क्रम’णको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २ जनालाई कोरोना पो’जेटिभ देखिएको हो ।

दाङमा पहिलो पटक कोरोना सं’क्रम’ण देखिएको हो ।

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज गरिएको र्‍यापिड डायग्नोष्टिक टेस्टमा ३१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज गरिएको (आरडीटि)परीक्षणमा ३१ जनाको पोजेटिभ देखिएको महानगरपालिका वडा नम्वर १४ का अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुभयो । आरडीटीमा पोजेटिभ देखिएका सबै कर्मचारीको स्वाब निकालेर पिसिआर परिक्षणका लागि पठाइएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

महानगरले इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सफाई कर्मचारी, चालक र स्वास्थ्य स्वयम सेवकको कोरोना परिक्षण गरेकोे थियो । परीक्षण गरिएको मध्ये ३१ जनामा पोजेटिभ देखिएको छ । जसमा सफाई कर्मचारी र महिला स्वायमसेविकाको संख्या धेरै रहेको छ । शुक्रबार नौ सय ३४ जनाको कोरोना परीक्षण भएको थियो । जसमध्ये आडीटी विधिबाट छ सय ६४ र पिसिआर विधिबाट दुई सय ७० जनाको परीक्षण गरिएको छ ।

# आरडी टेस्ट# कोरोना पोजेटिभ# कोरोना अपडेट# कोरोना आरडी परिक्षण# काठमाडौं महानगरपालिका

यता पनि
फेरि थपिए १७ संक्रमित, संख्या २०८ पुग्यो
काठमाडौं र भक्तपुरमा तीन सहित थपिए २६ कोरोना संक्रमित,संख्या २१७पुग्यो : स्वास्थ्य मन्त्रालय
थप २ मा कोरोना पुष्टि,संक्रमितको संख्या २४५
थप १३ मा कोरोना संक्रमण, संक्रमितको संख्या १३४
थप ७ जनामा कोरोना पुष्टि,संकमितको संख्या १०९ : स्वास्थ्य मन्त्रालय
काठमाडौंमा फेरि देखियो कोरोना,संक्रमितको संख्या २४५
आइसोलेसनमा रहेकामध्ये १५८ लाई कोरोना पुष्टि : स्वास्थ्य मन्त्रालय
ब्रेकिङ न्यूज : उदयपुरमा थप तीनमा कोरोना पुष्टि, संक्रमितको संख्या १०५ पुग्यो
थप २४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २४३

Related Articles

Back to top button
Close