News

प्रदेश नम्बर ५ मा भेटिए तीन जना कोरोना संक्रमित काठमाडौं – विश्वभर महा’मारीको रुपमा फैलिँदै गएको कोरोनाभाइ’रस नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ…

काठमाडौं – विश्वभर महा’मारीको रुपमा फैलिँदै गएको कोरोनाभाइ’रस नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । यसैक्रममा प्रदेश नम्बर ५ को दाङमा पनि तीन जना कोरोना सं’क्रमि’त फेला परेका छन् ।

दाङको गढवा–४ र ५ तथा तुलसी–७ मा निवासी जनामा कोरोना सं’क्रम’ण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २३, ३६ र ३४ वर्षीय पुरुषमा कोरोना ‘संक्रम’ण पुष्टि भएको हो ।

Related Articles

Back to top button
Close