यसरी लागिएको थियो कोरोनाबाट मृ-त्यु भएकी २९ वर्षीय महिलाको शव आर्यघाट, हेर्नुहोस
काठमाडौं – कोरोना सं’क्रम’णका कारण मृ-त्यु भएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीया महिला सावित्री तिम्सिनाको दा’हसस्कार गरिएको छ।
शनिवार सुरक्षा व्यवस्थाको साथ पिंगलास्थानमा रहेको विद्युतीय शव दाह गृहमा अन्ते’ष्टि गरिएको हो। बिहीवार राति उ’पचारको लागि धुलिखेल अस्पताल लग्दै गर्दा उनको मृ-त्यु भएको थियो।
शनिवार राति महिलाको शवलाई धुलिखेल अस्पतालबाट सुरक्षा अपनाएर सुरक्षाकर्मीको स्कटिङसहित पिंगलास्थानको शवदाह गृहमा ल्याइएको थियो।
कोरोनाबाट नि’धन भएकी महिलाको शव बोक्न कुनै पनि शव बाहन तयार नभएपछि भक्तपुरबाट कोरोना सं’क्रमि’त बोक्न तयार पारेको एम्बुलेन्स मगाएको काभ्रे प्र’हरीले जानकारी दिएको छ ।
नेपाली सेना, प्र’हरी सहितको टोलीले धुलिखेलबाट श’वलाई ल्याएका थिए। श’व ल्याउने समयमा गौशला क्षेत्रमा अन्य मानिस तथा सवारी साधनलाई समेत प्रवेश निषेध गरिएको थियो।