News

फेरी पुन नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म २ जनाको मृ-त्यु

काठमाडौं – चीनको बुहानबाट सुरु भएको कोरोनाभाइ’रसको अ’सर बिस्तारै नेपलमा समेत बढ्दै गैरहेको छ। नेपालमा आज आइतवार मात्र १३ जनामा कोरोना सं’क्रम’ण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सं’क्रमि’तको जम्मा संख्या २ सय ९५ पुगेको छ । हालसम्म कोरोना उ’पचारपछि निको भएर ३६ जना घर फर्किएका छन् भने २ जनाको कोरोना सं’क्रम’णका कारण मृ-त्यु भइसकेको छ ।

आइतवार बिहान राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुषहरुमा कोरोना सं’क्रम’ण पुष्टि भएको हो ।

त्यस्तै रौतहट इशनाथ नगरपालिका निवासी ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना कोरोना सं’क्रम’ण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

त्यस्तै आज बेलुका नै स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारीका अनुसार विराटनगरकी २९ वर्षीया महिला र ३६ वर्षका पुरुष तथा धनकुटाकी ३४ वर्षीया महिलामा कोरोना सं’क्रम’ण पुष्टि भएको हो।

Related Articles

Back to top button
Close