News

कोरोना को अर्को नयाँ लक्षण फेला, अहिले को भन्दा फरक लक्षण, विश्वभर खतरा ः डब्ल्युएचओ

काठमाडौं । विश्वभरमा कोरोना भाइरसको कहर जारी रहेको छ । सं’क्र’मि’त व्यक्तिमा अहिलेसम्म मात्र खोकी,कफ र ज्वरोको लक्षण देखिएको थियो । तर अब विश्व स्वास्थ्य संगठनले (डब्ल्युएचओ) ले कोरोना भाइरसको एक नयाँ लक्षण बताएको छ ।mएक नयाँ लक्षण्को बारेमा जानकारी दिँदै‘डब्ल्युएचओ’ले सारा विश्ववासीलाई सचेत रहन आग्रह गरेको छ ।

जसका कारण मानिसहरुको चिन्ता झनै बढ्दै गएको छ । यस सम्बन्धमा विश्व स्वास्थ्य संगठनका विशेषज्ञले यदि कोहि पनि मानिसमा बोल्न तथा हिँडडूल गर्न समस्या भएमा पनि कोरोना भाइरस सं’क्र’म’ण’को लक्षण हुनसक्ने बताएका हुन् । ‘डब्ल्युएचओ’का विशेषज्ञहरुले कोहि पनि व्यक्तिलाई बोल्ने तथा हिड्नमा समस्या भएमा पनि कोरोना भाइरसको गम्भीर लक्षण हुनसक्ने बताएको हो ।

यो बाहेक डब्ल्युएचओले कोभिड १९ को सं’क्र’म’ण’का गम्भीर लक्षणमा श्वास फेर्नमा समस्या र टाउको दुख्नमा समस्या हुनु, बोली बन्द हुनु वा बोल्न समस्या हुनु र हिँडडुल गर्न समस्या हुनुलाई कोरोना भाइरस सं’क्र’म’ण’को लक्षणका रुपमा बताएको छ । यसैबीच अष्ट्रेलिया स्थित मेलबर्नको ला ट्रोबे यूनिभर्सिटीले पनि शोधमा कोरोना भाइरसको कारण मानिसमा मनोरोग उत्पन्न भएको भन्दै सचेत रहन चेतावनी दिएको थियो ।

शोधसँग जोडिएका डाक्टर एली ब्राउनका अनुसार कोरोना भाइरस सबै मानिसहरुको लागि अति नै तनावपूर्ण तथा समस्याले भरिएको अनुभव हो। डब्ल्युएचओका अनुसार विश्वमा कोरोना भाइरसको म’हा’मा’री’बाट सोमबार बिहान ६ बजेसम्म ४८ लाख ६० हजार ०९५ जनालाई सं’क्र’म’ण भईसकेको छ भने ति मध्ये ३90 लाख १४ हजार १३१ जनाको मृ’त्यु भएको छ ।

Related Articles

Back to top button
Close