News

कोरोना संक्रमणले अमेरिकामा ९० हजारको मृत्यु

धनगढी : कोरोना संक्रमणले अमेरिकामा ९० हजारको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ८६० जनाको मृत्यु भएको छ। योसँगै कुल मृतक संख्या ९० हजार ९७३ पुगेको छ।

पछिलल्लो २४ घण्टामा त्यहाँ १९ हजार ६९ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १५ लाख २६ हजार ८४२ पुगेको छ। अमेरिकामा संक्रमितमध्ये ३ लाख ४४ हजार ९४३ जना उपचारपछि निको भएका छन्।

Related Articles

Back to top button
Close