News

भारतमा को*रोना सं*क्रमित बढ्दाे २४ घण्टामा ५ हजार थपिए

काठमाडौं. पछिल्लो समय भारतमा को*रोना भा*इरस ( कोभिड-१९ ) स*क्रमित दर उच्च भएकाे छ । २४ घण्टा भित्रमा ५ हजार जना नया सं*क्रमित देखा परेका छन् । वल्डोमिटरको अनुसार त्यहा ९५ हजार ६ सय ४८ जना सं*क्रमित भएका छन् भने ३ हजार २५ जनाको को*रोनाको कारण मृ*त्यु भएकाे छ ।

भारतमा ३६ हजार ७ सय ९४ जना उपचारपछि निको भएका छन् भने ५५ हजार ८ सय २९ जना उपचाररत रहेका छन् । को*रोना म*हामारीको कारण भारतले मे ३१ सम्म देशभर लकडाउनलाई निरन्तरता दिएको छ

यसैगरि काेराेनाकाे कारण हालसम्म विश्वभर ३ लाख १४ हजार ६ सय ८७ जनाको ज्या*न गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४७ लाख ७१ हजार ६ सय ९७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने स*क्रमित मध्ये ४४ हजार ८ सय ११ जनाको अवस्था ग*म्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ४३ हजार ८ सय ८२ जना को*रोना उपचारपछि निको भएर घर फर्किएका छन्

Related Articles

Back to top button
Close