News

आजको मौसम कस्तो होला ? देशभरका यि स्थानमा हुनेछ वर्षा, काठमाडौँमा पानी पर्न सुरु

काठमाडौं । दक्षिण बंगालको खाडीको मध्य भागमा अनुपन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकास भइसकेका कारण आज काठमाडौँ उपत्यकामा वर्षाको संभावना रहेको छ ।

दक्षिण बंगालको खाडीको मध्य भागमा अनुपन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकास भइसकेको र आज विहानैबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा मेघगर्जनसहित वर्षा शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज दिउँसो देशको मध्य तथा पूर्वी भूभागहरुमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

Related Articles

Back to top button
Close