News

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ३१५६ को मृत्यु काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ लाख नाघेको छ । सोमबार एकै दिन ४ हजार ६३० …

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १ लाख नाघेको छ । सोमबार एकै दिन ४ हजार ६३० जनामा कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२८ पुगेको वल्डोमिटरले जनाएको छ ।

यस्तै, सोमबार भारतमा कोरोना संक्रमित १३१ जनाको ज्यान गएको छ । यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५६ पुगेको छ ।

भारत अहिले कोरोना प्रभावित हुने देशहरुको सूचीमा ११ औँ स्थानमा छ ।

Related Articles

Back to top button
Close