News

नेपालमा फेरी आइसोलेसनमा राखिएका १ जनाको मृ’त्यु, काे हुन उनी ?.. पुरा पढ्नुहोस

चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृ’त्‍यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृ’त्‍यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनी ४ महिनादेखि टिबीको औषधि लिइरहेका बिरामी हुन् ।

उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

 

यो पनि पद्नुहोस

काठमाडौं : प्रधानमनत्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा कुनै विवादित भूमि नभएको बताएका छन्। आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको छलफलका क्रममा संदसमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले ती भूभाग विवादित नभई भारतले अतिक्रमण गरेको नेपाली जमिन भएको स्पष्ट पारेका हुन्।

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो भूभाग हो यसलाई फिर्ता लिएरै छाडिने छ। विवादस्पद भनेपनि त्यो विवादास्पद होइन हाम्रो भूमि बेक्कारको अकुपाइ गरेर विवादास्पद बनाएको छ’ ’ ओलीले भने–‘यसमा कोही रिसाउँछ की भनेर डराइँदैन, हामीले अर्घ्येल्याइँ गरेको भए भो ?’

लिपुलेक र कालापानीको विषय ओझेल पर्न नदिने र यसको निष्कर्ष निकाले रै छाड्ने दाबी ओलीले गरे। कुटनीतिक वार्ताको माध्यमबाट भूमि फिर्ता ल्याउन ठोस पहल गर्ने अठोट उनले गरे।

Related Articles

Back to top button
Close