News

एकाबिहानै आयो यस्तो दु:ख’द खबर, पोखराका ३५ वर्षीय सुवेदीको मृ-त्यु

कोरोनाभाइ’रसले त्र’सि’त बनाइरहेको अबस्थामा जापानमा एक नेपाली युवाको सुतिरहेकै अवस्थामा ज्यान गएको दु:ख’द समाचार आएको छ ।

जापानको साईतामा केनमा पोखराका सुवेदी थरका एक ३५ वर्षीय नेपाली युवाको आफ्नै बिछ्यौनामा सुतिरहेकै अवस्थामा ज्यान गएको हो ।

सोमबार रातिसँगै सुतेका उनी बिहान उठ्दा अ’चेत अवस्थामा पाएपछि श्रीमतीले एउटै रेष्टुरेण्टमासँगै काम गर्दै आएका नेपालीलाई जानकारी गराएकी थिइन् । मृ-त-क ती युवा साईतामा केनस्थित सिकि रेल स्टेशन नजिकै सुर्य नेपाली रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।

श्रीमतीका अनुसार उनमा यसअघि कुनै रो’ग थिएन । सोमबार सुत्ने बेलासम्म उनको स्वास्थमा कुनै किसिमको ख’रावी नदेखिएको उनको भनाइ छ ।

घ’ट’नाको प्रकृती हेर्दा उनको मृ-त्यु हृ’दयघा’तका कारण भएको अनुमान गरिएको छ । तर, आधिकारिक कारण भने पोस्टमार्टमपछि मात्रै पुष्टि हुनेछ ।

घ’ट’नाबारे स्थानीय प्र’हरीले थप अध्ययन गरिरहेको बताइएको छ ।

Related Articles

Back to top button
Close