News

भरतपुर अस्पतालमा मृत्यु भएका व्यक्तिको रिपोर्ट यस्तो आयो पुरा पद्नुहोस

 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उ’पचारका क्रममा मृ-त्यु भएका ६८ वर्षीय एक वृद्धको नतिजा नेगेटिभ आएको हो।

चार महिनाअघिदेखि क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालले जनाएको छ। सघन उपचार कक्षमा उ’पचार हुँदाहुँदै उनको मङ्गलबार बिहान मृ-त्यु भएको थियो।

परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उ’पचारका क्रममा उनको मृ-त्यु भएको थियो।

यसैगरी भरतपुर अस्पतालमा प्रसूति तथा स्त्रीरोग विभागमा उपचारका क्रममा रहेकी सिन्धुलीबाट आएकी ३२ वर्षीया युवतीको पनि कोरोना सङ्क्रमण नेगेटिभ देखिएको छ ।

सिन्धुुलीबाट आएका कारण कोरोना स’ङ्क्रम’ण हुनसक्ने आ’शङ्का गरिएकामा भरतपुर कोभिड–१९ प्रयोगशालामा प’रीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको हो ।

Related Articles

Back to top button
Close