News

भर्खरै हेलिकप्टर दुर्घटना,हुदा त्यसमा सवार तीन जनाको मृ’त्यु

रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृ’त्यु भएको छ ।

भर्खरै रस्साकाे गाउँमा हेलिकप्टर दुर्घटना, सबै जनाकाे निधन!

आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ताले हेलिकप्टरका ब्लाकबक्स भेटिएको बताएका छन् ।

मस्कोको बाहिरी क्षेत्रमा पर्ने क्लिन शहरबाट करिब २० किलोमिटर टाढा तालिमका क्रममा हेलिकप्टर मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।

रसियाली रक्षा मन्त्रालयले हेलिकप्टरमा विस्फोटक पदार्थ नरहेको जनाएको छ । प्रारम्भिक विवरणमा उक्त दुर्घटना प्राविधिक कारणबाट भएको जनाइएको छ । (रासस–एएनआई)

 

यो पनि पद्नुहोस

विराटनगरका ३३ बर्षिय औषधी व्यावसायी देवी दुलालले सोचेका पनि थिएन होला की आफुले सबैभन्दा माया गर्ने श्रीमतीकै योजनामा आफु निर्म मतासाथ मा,रिन्छु भन्ने । तर अन्र्तजातिय बिबाह गरेर ८बर्षको छोरो समेत जन्माइसकेकी उनकी श्रीमती मीना श्रेष्ठ (दुलाल) ले ४ जेठ राती साढे दश बजे आफनो प्रेमीसँग मिलेर योजना अनुसार माया गर्ने श्रीमानको ह,त्या गराएरै छाडिन ।

औषधी व्यावसायी साथीहरुस कारोवारको कुरा गर्दै घरमै मदिरा भोज गरेर ओछयानमा सुतेका पतिलाई मा,र्न श्रीमती आफैले सवा दशबजे घरको ढोका खोलिदिएकी थिइन । त्यसछि रक्सीको नशाको निन्द्रमा परेका उनका पतिलाई प्र्रेमी ब्रम्हदेव साहले योजना अनुसार ओछयानमै घाँटी थि,चे अनि उनका साथी सोनु साहले खुट्टा समाए ।

आकस्मात घट ना भएपछि दुलालले छटपटाउदै प्रति कार गरे । तर उनलाई टाउको , जीउ र खुट्टमा रडले प्र ,हार गरियो । प्रतिकारका क्रममा प्रेमी ब्रम्हदेवले घाँटी थि,च्न प्रयोग गरेको डोरी चुँडियो तर नि ष्ठुरी श्रीमतीको मन पग्लिएन । पुन अर्को डोरी प्रयोग गरेर ब्रम्हदेवले घाँटी थि,चेर ह, त्या गरिछाडे । घाउ र रगत नदेखियोस भनेर सबैले मिलेर दुलालको घाँटी र शरीरमा पाउडर छर्के ।

आफनै योजनामा आफनै कोठामा श्रीमानको ह,त्या गर्न सफल भएपछि श्रीमती मीनाले आइतबार बिहान ३ बजे घरधनी र औषधी व्यवसायी धनबहादुर काफलेलाई फोन गरेर दुलाल सिकिस्त भएको भन्दै फोन गरिन । सबैले हतारहतार अस्पताल चौकमा रहेको गोल्डेन अस्पताल उपचारकालागि लगे । तर दुलालको मृ, त्यू भैसकेको थियो । यसैले डाक्टरले पो,ष्टमार्टमकालागि कोशी अस्पताल लान सल्लाह दिए ।

 

 

Related Articles

Back to top button
Close