News

कोरोनाभाइरस संक्रमणबाट फेरी अर्का नेपाली राजको मृ-त्यु

काठमाडौँ – कोरोनाभाइ’रसले बिस्वमा धेरै व्यक्तिको ज्यान गइरहेको बेलामा बिदेशमा बस्ने थुप्रै नेपालीले समेत ज्यान गु’माईसकेका छन्। यसै बीच आज अमेरिकाको कनेटिकटमा एक नेपालीको नि’धन भएको छ।

उनी ५६ वर्षीय राज सेन ठकुरी हुन्। उनी कोरोनाभाइ’रसका कारण २२ दिनदेखि येल अस्पताल, न्यू हेभन, कनेटिकटमा थिए। कनेटिकट, न्युयोर्कसँग सीमा जोडिएको राज्य हो। ठकुरी स्थानीय शहर ब्रान्डफोर्डमा बस्थे।

पोखराका ठकुरी डेढ दशकअघि अमेरिका आएका हुन्। उनको परिवार नेपालमै छ।

Related Articles

Back to top button
Close