जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ
धरान–१७ कि १५ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
धरान–९ आचार्यलाइन बस्ने १९ वर्षिय उमेश ठटालले विवाह गर्ने आश्वासन दिदै पटक पटक करणी गरेको भनने पीडितको बुवाबाट जाहेरी आएकोले ठटालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताउनुभयो ।
यो पनि पद्नुहोस
सुशील सुबेदी, सिन्धुपाल्चोक – पहिलो कोरोना संक्रमणका कारण ज्यान गुमाएको र आफ्नै जिल्लाको चेली भएकाले नावालक बच्चाको लागि आफूले आर्थिक सहयोग गरेको दिनेश खतिवडाले बताउनुभयो ।
वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसँगको सम्वन्वयनमा आफूले आर्थिक सहयोग गरेको खतिवडाले बताउनुभयो । अमेरिकामा बस्दै आएका मेलम्ची नगरपालिका ११ खतिवडाल आमा गुमाएका बच्चालाई पोषण र हेरचाहका लागि दिएको उनले बताउनुभयो ।
खतिवडाले दिएको रकम परिबारका सदस्यलाई हस्तान्तरण गरिने मन्त्री दुलालले बताए ।
महिलाको गत विहिबार कोरोनाका कारण मृत्यु भएको थियो । यसअघि शिशुका लागि पूर्वमन्त्री मोहन बहादुर बस्नेतले ५० हजार नगद सहित विभिन्न सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।