News

आज बिहानै थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा कोरोना सङ्क्रमितको संख्या आक्रामक रुपमा बढी रहदा आज बिहानै चितवनमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित दुबै जना भरतपुर महानगरपालिका वडा नं ६ का हुन् ।

यस बारे थप विवरण भने आउन बाँकी रहेको छ ।

Related Articles

Back to top button
Close