Video

पाकिस्तानमा ल्याण्ड गर्ने क्रममा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार रहेको बिमान दुर्घटना हेर्नुहोस भिडियो सहित

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घ’टनाग्रस्त बनेको छ । पीआईएका प्रवक्ता अब्दुल सत्तारले दु’र्घटनाको पु’ष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको द डन न्युज टिभीले जनाएको छ । विमान लाहोरबाट कराँची आइरहेको समाचारमा उल्लेख छ ।

Related Articles

Back to top button
Close