News

भखरै फेरी काठमाडौँको टोखामा दुई जनाको मृत्यु

काठमाडौँ – टोखा नगरपालिकाको पञ्चेटारमा मोटरसाइकल दु’र्घट’ना हुँदा दुई जनाको मृ-त्यु भएको छ।

विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एक आपसमा ठो’किँदा मोटरसाइकल चालकको मृ-त्यु भएको प्रहरीले जानकारी दिएको छ।

‘एक आपसमा ठोकिँदा दु’र्घ’टना भएर मृ-त्यु भएको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौँ,’ महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी उमेश लम्सालले भने।

साढे ५ बजेतिर सामाखुसीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ नम्बरका मोटरसाइकलका २२ वर्षीय चाल पासाङ तामाङ र टोखा झोरतर्फ बाट टोखा तर्फ आउँदै गरेको मोटरसाइकलका चालक २२ को मनोज दुलालको मृ-त्यु भएको हो।

मोटरसाइकलमा सवार मथुरा दुलाल भने ग’म्भीर घा’इते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरू मध्ये एक जना आफन्तकहाँ र अर्का भने दूध लिएर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

Related Articles

Back to top button
Close