News

छोटो समयमै छिटो भन्दा छिटो कपाल बढाउने तरीका हेर्नुहोस्

सबै महिलाहरुलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ ।तर चाहेर पनि बनाउन सकीरहेका हुँदैनो । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्नसक्छ । कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ ।

कपालको हेरविचारकपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन । कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।
कपाल बिस्तारै सुकाउनेः कपाललाई टावेलले झटकेर सुकाउनु हुँदैन । कपाल भोएर टावेलले विस्तारै थपथपाएर सुकाउने र हावामा आफै सुक्न दिने ।

कपालमा कडा केमिकल्सको प्रयोग नगर्नेः केही कर्मशियल स्याम्पुमा सल्फेट पाइने हुनाले कपालबाट प्राकृतिक आयल निकाली दिन्छ यसबाट कपाललाई हानी गर्छ । कपाललाई बलियो बनाउन राम्रो स्याम्पुको प्रयोग मात्र गर्ने ।

सबै प्राकृतिक हेयरस्टाइलिंग प्रविधि र उत्पादनहरुको प्रयोग गर्नेः
हानी नगर्ने सामाग्रीबाट बनाएको हेयर जेलको प्रयोग गर्दा कपाल नष्ट हुँदैन ।दुई हप्तामा एक पटक कपालमा हेयर मास्क लगाउनेः यसले कपालबाट नमी निक्लिए पछि हुने हानीलाई कम गर्छ । यसको प्रयोगबाट कपाल नरम, मुलायम र स्वस्थ अनुभव हुन्छ ।बाहीरी प्रदुषणबाट जोगाउनेः लामो समय घाम वा उच्च वायु प्रदुषण हुने स्थानमा जानु पहिले नै कपाल छोप्नुपर्छ ।

Related Articles

Back to top button
Close