News

कोʼरोना सङ्‍ʼ क्रʼमितको उपʼचारमा खटिरहेकी नर्सले रुʼदै जागिर छोʼडिन, रूʼदै गरिन यस्तो खुलासा (भिडियो सहित)

एजेन्सी, अहिले कोʼरोनाका कारण हजारौं मानिस गम्भीऽर अ वस्थामा छन्। र, डाक्टर तथा नर्सहरू ती बिराʼमीलाई बʼचाउन उनीहरूकै वरिपरि अहोरात्र खटिरहेका छन्।

यसरी खटेका कैयौँ स्वास्थ्यकर्मी पर्सनल प्रोटेक्टिʼभ इक्विपमेन्ट (पिपिई) नपाएर आफ्नो ज्या नको जो खिम मोलेरै उपचारमा खट्नु पर्ने बाध्य तामा छन्। यसरी असुʼरक्षित रूपमा खटि एका स्वास्थ्यकर्मीको जीवनरक्षाका प्रश्न हप्तौंदेखि उत्तरʼहीन छन्। स्वास्थ्यकर्मी मास्क, पञ्जा र आवश्यक अन्य सामग्रीको पर्खाईमै रहँदा कोरो ना भा इरस सङ्‍ʼक्रमिʼतको संख्या अ नियʼन्त्रित रूपमा बढिरहेको छ।

विश्वकै बढी स ङ्क्र ʼमित भएको अमेरिकामा बिहीबार दुई दिनका लागि पुग्ने मात्र उप चार सामग्री बाँकी रहेको समाचार प्रकाशित भएसँगै अवस्था झन् चिʼन्ता जनक बनेको छ। अप्रिल २ मा केन्द्रीय रोग नियʼ न्त्रण निकाय (सिडिसी)ले जारी गरेको रिपो र्टलाई हेर्ने हो भने अमेरिकामा मात्र २ लाखभन्दा धेरैमा सङ्‍रऽ मण पुष्टि भएको छ भने ४ हजार ५ सयभन्दा बढीले ज्याʼन गुमाʼइसकेका छन्।

यसरी ज्याʼ न गुʼ माउनेमा कैयौँ स्वास्थ्यकर्मी छन्। कोʼ रोना सङ्‍रʼ मित न्यु जर्सीकी डाक्टर फ्रान्क गार्बिनले आफ्नै पतिकोʼ अँगालोमा प्राʼण त्याʼ गेको घʼटना यसको ज्वलन्त उदाहरण हो।

लगातार अरूको ज्याʼन बʼचा उन खटिएका स्वास्थ्यकर्मी आफ्नै ज्याʼनको बली चढाइरहँदा अमेरिकाको सिकागोकी एक नर्स इमारिस भेराले पिपिई नपाएर जागिर छाडेकी छिन्। भेरा आफैंले उपचारका क्रममा लगाउनका लागि एन् ९५ मास्क किनेकी थिइन्।

उक्त मास्क ठिक तरिकाले लगाउने हो भने ९५ प्रतिशत सुरक्षित हुन्छ। तर, कोʼरोना भाʼइरस सङ्‍ʼक्रमितको उपचारका क्रममा यो मास्क लगाउन उनका मेनेजरले स्वीकृति नदिएको भेराले आʼरोप लगाएकी छन्।

कोʼभिड विशेष टोलीमा परिणत भएको साविकको आइसियु युनिटकी सदस्य भेराले कोʼरोना भाʼइरस सङ्‍ʼक्रमि तको उपचारका क्रममा पनि एन् ९५ मास्क लगाउने अनुमति नपाएको गुनाʼसो गरेकी छिन्।

ट्रमा, पोस्ट अप्रेसन, कार्डिक, मेडिकल, सर्जिकललगायत फिल्डमा तीन वर्षभन्दा लामो समय काम गरेकी अनुभवी नर्स भेराले जागिर छोड्नुको दोस्रो विकल्प देखिनन्। र, जागिर छाडिन्।मार्च ३० मा इन्स्टाग्राममा एक भिडियो अपलोड गर्दै आफ्नो राजीनामाको काʼरणसहित उनले आफूसँगै परिवारका लागि यस्तो निर्णय गरेको बताइन्।

‘यसअघि नै विभिन्न रोगसँग लडिरहेका परिवारका सदस्यका लागि’ आफूले निर्णय गरेको र आफूबाट कोरोʼना सरे ‘उनीहरूले भेन्टिलेटर नपाउने’ भेराले बताएकी छन्। ‘मसँग मेरो आफ्नै एन् ९५ मास्क थियो । ’

भेराले भिडियोमा भनेकी छन्, ‘मैले मेनेजरलाई भनेकी थिएँ। तर, मैले आफ्नो लागि आफैंले सुरक्षा गर्नुपर्‍यो। मेरो परिवार छ, र मैले हरेक दिन घर जानुपर्छ। र, अवस्था सामान्य हुने कुनै सम्भावना पनि छैन। अमेरिकाले यसका लागि तयारी गरेको छैन। र, नर्सहरू पनि सुरक्षित छैनन्।’

भेरालाई ती मेनेजरले ‘स्वास्थ्यकर्मीका लागि सिडिसीमा व्यवस्था गरेको’ बताए पनि कोʼरोना सङ्‍ʼक्रमि तलाई ‘एइरोसल ट्रिटमेन्ट’ जस्तै भेन्टिलेटर, नसाल क्यानोला र निबुलाइजरको आवश्यकता भए मात्र त्यहाँ व्यवस्था हुने थियो। भेराले आफू काम गर्ने अस्पतालमा को }रोना सङ्&00d;क्रमितले पनि मास्क नलगाएको बताएकी छन्।

त्यस्तै आफूहरूलाई पुराना मास्क तथा किट पुनः प्रयोग गर्न भनिएको उनले बताएकी छन्। भेराको जागिर छोडेको घʼटना त अहिले सामान्य जस्तै भइसकेको छ। तर, आफैंले किनेको एन् ९५ मास्क लगाउन नपाएर उनले जागिर छोडेको उदाहरणले अमेरिकामा स्वास्थ्यकर्मी सुरक्षित छैनन् भन्ने सावित गरेको छ।

भेराले त जागिर छोडिन्, तर अमेरिकाका केही भू-भागमा नर्सहरूलाई अस्पताल सञ्चालकले चुप लाग्नसमेत भनेका छन्। क्यालिफोर्नियास्थित एक अस्पतालले आफ्नो मास्क लगाएर कोʼ रोना सङ्;क्रमि तको उपचार गरे बर्खास्त गर्ने धʼम्की दिएको एक नर्स सङ्‍गठनले बताएको छ।

तर, धेरै स्वास्थ्यकर्मी अहिले आफूहरूको सुरक्षाको विषयमा आवाज उठाइरहेका छन्। अमेरिकामा कोरो{नाको ‘इपिसेन्टर’ न्युयोर्कमा एन् ९५ मास्क, गाउन तथा आवश्यक पिपिईको माग गरिरहेका छन्। ‘म एक सेवक हुँ,’ एक नर्सले भनेकी छिन्, ‘तर, अहिले म त्यस्ती सेवक हुँ, जसलाई सहयोगको खाँचो छ।’

अप्रिल १ मा भेराले आफ्नो अवस्थाको बारेमा इन्स्टाग्राममा पोस्ट गर्दै आफू नर्सिङ सेवामा नफ र्किएको जानकारी दिएकी छिन्।‘म अहिले पिपिई पाउने ठाउँमा कोʼभिड-१९ को उपचारका लागि नर्सिङको जागिर खोजिरहेको छु ।

जहाँ मलाई आफ्नो मास्क लगाउन बन्देज नहोस्,’ भेराले भनेकी छिन्, ‘मैले मेरो र परिवारको सु।रक्षाका लागि जागिर छोडेकी हुँ, मैले नर्स तथा अन्य स्वास्थ्यकर्मीको सुरक्षाका लागि सेअर गरेँ, आफ्नो जीवन घटा ऽएर अरूको उपचार गर्न सकिँदैन।’

Related Articles

Back to top button
Close