Video

मनै रु’वाउने खबर , जो बेहुला बनेर गए, ला ‘स बनेर आए हेर्नुहोस भिडियो सहित


 

यो पनि पद्नुहोस

प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितहरु ११ जना पुरुष र एक जना महिला रहेका छन् । मंगलबार १२ जनामा पुष्टि भएको बारे स्वास्थ्य सेवा महाशाखा प्रमुखले एक विज्ञप्ति जारी गर्दै पष्टि गरेका छन्।

मंगलबार पुष्टि भएकाहरुमा वीरेन्द्रनगर १ का १६ वर्षीय पुरुष; वीरेन्द्रनगर २ का ९, २०, ३२, ३६ वर्षीय पुरुष तथा ३२ वर्षीय एक महिला; वीरेन्द्रनगर ३ का ४६ वर्षीय पुरुष; वीरेन्द्रनगर ६ का २६ वर्षीय पुरुष; भेरीगंगा ८ का १६ र १७ वर्षीय पुरुष र सिम्ता ४ का ३५ र ४९ वर्षीय पुरुष रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ।

थप १२ जनामा कोरोनाको पुष्टि !
जेठ १३, २०७७ST
20
Shares
facebook sharing button Sharetwitter sharing button Tweetpinterest sharing button Pinemail sharing button Emailsharethis sharing button

Ads by AdMana.net
काठमाडौँ – मंगलबार कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

INTERESTING FOR YOUMgid

All The Ways You Can Use Mineral Oil For Your Beauty Routine
HerBeauty

Are You The One He Wants To Die With?
ZestRadar

The Evolution Of The Big Bang Theory Heroes Through 12 Years
ZestRadar
प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितहरु ११ जना पुरुष र एक जना महिला रहेका छन् । मंगलबार १२ जनामा पुष्टि भएको बारे स्वास्थ्य सेवा महाशाखा प्रमुखले एक विज्ञप्ति जारी गर्दै पष्टि गरेका छन्।

YOU MAY LIKEMgid

Are You The One He Wants To Die With?
ZestRadar

All The Ways You Can Use Mineral Oil For Your Beauty Routine
HerBeauty

The Evolution Of The Big Bang Theory Heroes Through 12 Years
ZestRadar
Ads by AdMana.net
मंगलबार पुष्टि भएकाहरुमा वीरेन्द्रनगर १ का १६ वर्षीय पुरुष; वीरेन्द्रनगर २ का ९, २०, ३२, ३६ वर्षीय पुरुष तथा ३२ वर्षीय एक महिला; वीरेन्द्रनगर ३ का ४६ वर्षीय पुरुष; वीरेन्द्रनगर ६ का २६ वर्षीय पुरुष; भेरीगंगा ८ का १६ र १७ वर्षीय पुरुष र सिम्ता ४ का ३५ र ४९ वर्षीय पुरुष रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ।

समाजिक विकास मन्त्रालयका अनुसार कोरोना पुष्टि भएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ।

Related Articles

Back to top button
Close