News

रौतहटमा थप २२ जनामा संक्रमण

रौतहट : रौतहटमा थप २२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । मंगलबार मध्यान्न जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार गौर नपाका ७ जना, राजदेवीका १ जना, देवाहिगोनाहीका ३ र ११ जनामा कोरोना पुष्टि भएको छ ।

संकेमितमा तीनजना बालबालिकासमेत रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए । रौतहटमा यसअघि ४८ जनामा संक्रमण देखिएको थियो । उनीहरुमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।

Related Articles

Back to top button
Close