News

कोरोनाले छोराको मृ-त्यु भएपछि रातभर परिवार रुँदै बसे, बिहान घाटमा लैजादा छोरा जिउँदै

काठमाडौँ – कोरोना भाइरसको बिगबिगीले यतिबेला संसारनै त्र’सित छ भने आफनै छोराको मृ-त्युको खबरले त्यो परिबारलाई कस्तो भयो होला। कोरोनाभाइरसका कारण छोराको मृ-त्यु भएको खबर पाएपछि त्यो परिवार शोकमग्न भयो ।

बेलुकीपख खबर आएको थियो । रातभर परिवार रुँदै बसे । बिहान जब उनीहरु छोराको श’व हेरे त्यसपछि बल्ल थाहा भयो उनीहरुका छोराको त मृ-त्यु भएकै थिएन । स्वास्थ्य विभाग र सुरक्षाकर्मीको ला’परवा’हीका कारण यस्तो घ’ट’ना भएको पाइएको छ । घ’ट’ना उत्तर प्रदेशको संत कबीर नगर जिल्लाको भएको इण्डिया टुडेले लेखेको छ ।

घ’ट’ना विवरणअनुसार एक पितालाई पुलिसले फोन गरेर उनका छोराको कोरोनाभाइरसका कारण मृ-त्यु भएको जानकारी दिएको थियो । सूचना पनि परिवार श’व लिन गए । केही बेरमै श’व सील प्याक गरेर परिवारलाई दिइयो । रातभर परिवार र गाउँलेहरु शोकमग्न रहे ।

बिहान पिता आफ्ना अर्का छोराको साथमा घा’टमा गए । श’व जलाउनुभन्दा पहिले पिताले मृ’त’कको अनुहार हेरे त्यसपछि भने पिता र पुलिसको होस उड्यो ।

मृ’त’क ती पिताका छोरा थिएनन् । त्यो श’व अर्कै बिरामीको थियो । कोरोना संक्रमितको श’व भएको कारणले शवको अन्तिम संस्कारको लागि त्यही किसिमको सुरक्षा उपायसहित व्यवस्था गरिएको थियो ।

शवलाई अग्नी दिने बेला पितालाई मृ’त’कको शरीर देखेपछि केही शं’का भयो । उनले श’वको अनुहार हेरेपछि भने मृ’त’क उनका छोरा नभएको पुष्टि भयो। शव अर्कै युवकको थियो जो केही समय पहिले मात्र मुम्बइबाट फर्केका थिए र उनी संक्रमित भएपछि अस्पताल भर्ना गरिएको थियो ।

दुवै युवकको एउटै अस्पतालमा उपचार भइरहेको थियो र दुईको बेड नजिकै थियो ।

Related Articles

Back to top button
Close