Video

नेपालमा फेरि अर्को घट’ना, प्रेमिकाले बोलाएर गएका युवा जंगलमा यस्तो ड’रलाग्दो अव’स्थामा भेटिए (भिडियो) सालीको घरमा बस्न गएका एक युवक मृत फेला परेका छन् । स्थानियले उनको स्वभाविक निधन नभएको भन्दै घटनाको अनुसन्धान गर्…..

काठमाडौं । सालीको घरमा बस्न गएका एक युवक मृत फेला परेका छन् । स्थानियले उनको स्वभाविक निधन नभएको भन्दै घटनाको अनुसन्धान गर्न माग गरेका छन् । युवकको शव जंगलमा झु ण्डिएको अवस्थामा फेला परेको थियो । यो दाङको घटना हो । रुकमको घटना सेलाउन नपाउँदै फेरी दाङमा अर्को घटना भएको छ । वजार जान्छु भनेर आन्टीको घरमा गएका उनी चार दिन सम्म पनि फेला परेनन् ।घर परिवारका सदस्यको मनमा शंका लाग्यो, यो युवतीकै कारण भएको हो । उनले कतै आफ्नो छोराको ज्यान लिए की भन्ने लाग्यो । दाङका गुरु प्रसाद भण्डारीको घरमा यस्तो विपद आएको हो ।

चार दिन पछि शव फेला परेपछि पुगेको प्रहरीले मुचुल्का नउठाई शव उठाएर लगेको र किटानी जाहेरी दिन लाग्दा पनि प्रहरीले उजुरी नलिएको युवकका बुवाको भनाई छ । उनले आफ्ना छोराको निधनमा प्रेमीकोको हात भएको बताएका छन् । केटीको वारम्बार फोन आउने गरेको बुवाको भनाई छ । उनले आफुले नजिकै अर्को साथीको घरमा बस्न आएको बेलामा आफुले टाढावाट देखेको बताए । छिमेकी युवती उनको साथी भएका कारण बेलाबेलामा त्यहाँ आउने गरेको उनको भनाई छ ।

उनले युवतीले बोलाएर आफ्नो छोरालाई ह त्या गरेर रुखमा झु ण्ड्या एको आशंका छ । आमा वितेका कारण उनले पढ्न पनि पाएनन् । श्रीमती गुमाएका युवाका वुवाले त्यसको २ वर्षमा २१ वर्षका जवान छोरा पनि गुमाएका छन् । साली (केटाको आन्टी) को घरमा जेठ ५ गते बस्न गएका उनी ९ गते मृत फेला परेका हुन् । युवतीको घर पनि आफ्नो सालीको घर तिरै छ भन्ने सुनेका उनले त्यही नजिकै जंगलमा छोरा खोज्न गएका थिए । छोरा सालीको घरमा जाँदा केटीको घर हुँदै गएको रहेछ, ५ दिन सम्म पनि घर फर्केर नआएपछि मैले सालीलाई फोन गरें, सालीले छोरा यहाँ छैन भनेर भनेपछि आफुहरु खोज्न गएको बताएका छन् ।
 

यो पनि पद्नुहोस

जाजरकोट – रुकुम घ’टनामा श’व भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पो’स्टमार्टम गरिएको छ । पो’स्टमार्टम रि’पोर्टमा कु’टपिटपछि मृ’त्यु भएको देखिएको चि’कित्सकले बताएका छन् ।मृ’तक ५ जनाकै टाउको, अ’नुहार लगायत अन्य अं’गमा चो’ट देखिएको पो’स्टमार्टममा सं’लग्न एक चि’कित्सकले बताए । ‘मृ’तकहरुको टाउको, हातखुट्टा, छाती र पि’ठ्युँमा चो’टपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा ब’गे पनि पे’टमा पानी भ’रिएको देखिएन ।’उनका अनुसार नदीमा डु’बे मृ’त्यु भएका मानिसले पानी खा’एर पेट फु’ल्नुपर्ने हुन्छ ।तर, यो अ’वस्था देखिएको छैन । यसको अ’र्थ उनीहरुको मृ’त्यु पानीमा डु’बेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृ’तकको श’रीरका वि’भिन्न न’मुना भि’सेरा परीक्षणका लागि वि’धि वि’ज्ञान प्र’योगशाला काठमाडौंमा पठाएको बताएको छ ।गृह मन्त्रालयले ग’ठन गरेको उ’च्चस्तरीय स’मितिले शुक्रबारदेखि काम थालेको छ । स’हसचिव जितेन्द्र बस्नेतको टो’लीले शुक्रबार मृ’तक सन्दीप विकको श’वसमेत अ’वलोकन गरेको थियो । यसका साथै स’मितिले परिवारका सदस्यलाई भेटेर सो’धपुछसमेत गरेको छ ।जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले टो’ली घ’टनास्थलतिर गएर थ’प अनुसन्धान गर्ने बताए । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button
Close